१२ वर्षीया बालिकाको न्यायका लागि लड्दै सोनिका रोकाया [भिडियोसहित]

0
59

काठमाडौं । बझाङको मस्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको लाश फेला परेको छ । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाया न्यायका लागि त्यहाँ पुगेकी छिन् ।

कञ्चनपुरकी निर्मला पन्तको भन्दा झन डरलाग्दो तरिकाले सोही प्रकारको घटनाले अहिले जिल्लामा तनाव उत्पन्न भएको छ । असोज ७ गते घरबाट गोठमा गाईभैसीलाई घास हाल्न गएकी बालिकाको लाश गाउँनजिकैको शिव मन्दिरमा फेला परेको थियो । अहिले स्थानीय बासिन्दा र विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here