गायिका पारु रंजित र गायिका पारु साही”को संयुक्त प्रस्तुति (म काली काली ) गीतको भिडियो सार्वजनिक ….

0
233

नेपाली गीत संगीत बजारमा दिनहुँ सयौं गीतको भिडियो सार्वजनिक हुने गर्दछ यही क्रममा भर्खर गायिका पारु रंजित र गायिका पारु साहीले (म काली काली) रमाईलो गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा सुमन रानाको शब्द बाबुल गीरीको संगीत तथा संगीत संयोजन रहेको छ भने” गीतको भिडियोमा गायिका द्वय पारु रंजित र पारु साही नै देखा परेका छन्। भिडियोलाई छायांकन सम्पादन मोहन सुनुवारले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here