गीतकार कमला पौडेल’ (पुजा ) को (कथा जिन्दगीको) गीतको भिडियो चर्चामा

0
407

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’ गीतहरुले राम्रै चर्चा कमाउ छन् भने’ कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन

त्यसै क्रममा कुशल गीतकार किरण के उप्रेती’कि बहिनी कमला पौडेल’ (पुजा) ले अहिले नेपाली दर्शक स्रोताहरुका लागी कथा जिन्दगी’को गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

गीतलाई अहिलेकी चर्चित भाईरल गायिका मेलिना मैनाली”ले गाएकी छन् भने गीतमा संगीतकार पुष्कर सुनुवार’को संगीत तथा संगीत संयोजन रहेको छ।

गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्यानलमा हेर्न सकिन्छ।chiranjivi bhandari |9847425260 ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here