गीतकार अनिता गहतराज ’को (तिम्रो मेरो प्रेम काहानी) गीतको भिडियोमा मोडल सुरज श्रेष्ठ र साया भण्डारी र खुसि लामिछाने’को रोमान्स

0
297

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’ गीतहरुले राम्रै चर्चा कमाउछन् भने’कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन

त्यसै क्रममा कुशल गीतकार गीतकार अनिता गहतराज’ले (तिम्रो मेरो प्रेम काहानी) गीतको भिडियो नेपाली दर्शक स्रोताहरुका लागी सार्वजनिक गरेकी छन् । गीतलाई अहिलेकी चर्चित भाईरल गायिका अनु चौधरी”ले गाएकी छन् भने’गीतमा संगीतकार पुष्कर सुनुवार’को संगीत तथा संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा सुरज श्रेष्ठ र मोडल साया भण्डारी र खुसी लामिछाने’को अभिनय देख्न पईन्छ । भिडियोमा निर्देशन निरेन श्रेष्ठ’छयांकन दीपक गिरी’ सम्पादन मोहन सुनुवार नबिन’को रहेको छ । गीतको भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानल’मा हेर्न सकिन्छ । गीतको भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ। chiranjivi bhandari |9847425260 ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here