गायक संगीतकार डी जे मेवाहाङ’ को संगीत’मा नेपाल आईडल किरण भुजेल’ले गाए मर्मस्पर्शी गीत’ आकाश देखें भिडियो सहित

0
48

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’ गीतहरुले राम्रै चर्चा कमाउछन् भने’कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छ।

त्यसै क्रममा कुशल संगीतकार गायक डी जे मेवाहाङ’को संगीतमा गायक किरण भुजेलको आवाज रहेको आकासः देखे गीतको भिडियो भर्ख र सार्वजनिक भएको छ । गीतमा शब्द दिनेश गुरुङ’संगीत डिजे मेवाहाङ’एरेन्ज पुस्कर सुनुवार’को रहेको छ।

गीतको भिडियोलाई छायांकन सम्पादन मोहन सुनुवार (नबिन)ले गरेका छन । गीतको भिडियोलाई संगीतकार डी जे मेवाहानङ’को युट्युब च्यानलमा हेर्न सकिन्छ। chiranjivi bhandari |9847425260 ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here