सोह्रखुट्टेमा ग्याँस सिलिण्डर विस्फोट, ३ जना घाइते

0
45

राजधानीको सोह्रखुट्टेस्थित एक घरमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । सो दुर्घटनामा ३ जना घाइते भएका छन्।

घर पूर्णरुपमा क्षति भएको छ भने घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई मनमोहन अस्पताल लगिएको बताइएको छ । थप जानकारी आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here