गायक चिरन्जीवी’र गायिका एलिना चौहान’को मायालु”मा दिनेश र बिनिता’को रोमान्स” भिडियो…

0
335

गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ”को शब्द रचनामा ” मायालु ” गीतको भिडियो सार्वजनिक भएको छ । प्राय रोमान्टिक गीतहरुमा
कलम चलाऊँदै आएकी रोमान्टिक गीत रचना गरी आफ्नो छुट्टै पहिचान बनाएकी गीतकार प्रतिमा गुरुङ”ले अहिले फेरी “मायालु” गीतको भिडियो बजारमा ल्याएकी हुन् । गीतलाई चर्चित गायक संगीतकार चिरन्जीवी भण्डारी र चर्चित गायिका एलिना चौहान’ले आवाज दिएका छन् भने’संगीत पनि गायक स्वयम् चिरन्जीवी भण्डारी’कै रहेको छ। गीतलाई पुस्कर सुनुवार’ले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडल कलाकार दिनेश कठायत (काजी) र बिनिता सुनारको’रोमान्स’ले भरीपूर्ण अभिनय देख्न पाइन्छ। मोडल दिनेश कठायत (काजि)’ले पछिल्ला दिनहरुमा नेपालका चर्चित गायक गायिका’को आवाज रहेका गीतहरुमा पनि अभिनय गरेका छन् र अहिले नेपालकै अति ब्यस्त मोडल’को सुचिमा पनि पर्न सफल भएका छन्।(NEWS- CHIRANJIVI BHNDARI 9847425260)

गीतको भिडियोलाई प्रितम पौडेलले निर्देशन गरेका हुन भने छयांकन दुर्गा श्रेष्ठ’ ड्रोन छयांकन रोनिश लामा’को रहेको छ । गीतको भिडियोलाई मोहन सुनुवार (नबिन)’ले सम्पादन गरेका छन्। भिडियोलाई चिरन्जिबी भण्डारीको युट्युब च्यानलमा हेर्न सकिन्छ। || गायक चिरन्जीवी भण्डारीका अन्य रोमान्टिक गीतहरु पनि यहाँ रहेका छन् | मनोरंजनको लागी हेर्नुहोला …… || || || || || प्रोग्राम ईभेंट कन्सर्ट’को लागी सम्पर्क CHIRANJIVI BHANDARI |MB 9847425260 ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here