गायक डी जे मेवाहाङ र सुबासना बर्देवा’को आवाजमा“सिक्किम जाने रेल” म्युजिक भिडियो बजारमा

0
228

काठमाडौं(पछिल्लो समयमा नेपाली सांगितिक बजारमा गित संगितको चर्चा परिचर्चा बड्दै गएको पाईन्छ । अहिलेको समयमा बजारमा आएका अधिकांश गितहरू दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । मायाप्रेम ले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक संगीतकार डी जे मेवाहाङ र सुबासना बर्देवाको स्वरमा“ (सिक्किम जाने रेल) गितको म्युजिक भिडियो गायक स्वयम् डी जे मेवाहाङ” को आफ्नै अफिसियल युटुव च्यानल मार्फ़त सार्वजनिक गरिएकोछ । गीत पनि र गीतको भिडियो पनि एकदम रमाईलो बनेको छ साथै आशा छ दर्शक स्रोताले मन पराउनु हुनेछ भन्छन गायक संगीतकार डी जे मेवाहाङ ।

गायक डी जे मेवाहाङ”को संगीत जलन तामाङ”को शब्दमा तयार भएको गीतमा करिश्मा ढकाल’आरुषी मगर’ मानब थिङ’ अभि राई”को अभिनय रहेको छ । म्युजिक भिडियो निर्देशक दीप श्रेष्ठ ‘ कोरियोग्राफ़र केलिन ठकुरी’ले उक्त गितको म्युजिक भिडियोलाई निकै फरक शैलिबाट नृत्य निर्देशन गर्नु भएको हो भने छायांकन महेश महरा’ ले गरेका हुन् । म्युजिक भिडियोमा नबिन घर्ति मगर’ले सम्पादन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here