कल्पना दाहालको (पछ्याैरी उनीकाे) बोल”को गीत सार्वजनिक भिडियो सहित

0
58

गायिका कल्पना दाहालको पछ्याैरी उनीकाे बोल को गीत सार्वजनिक भएको छ । गीतमा स्वर दिपक ढकाल ,पार्बती कार्की र कल्पना दाहालको रहेको छ भने” शब्द रेशम थापाको रहेको छ । गीतको एरेन्ज भने बिष्णु तमाङगको रहेको छ । मिक्सिङग कुमार राणाले गरेका छन् । गीतको भिडियोमा छायाँकन मरुभुमीको रहेको छ त्यसैगरी ड्रोन अप्रेटर प्रदिप ग्लान रहेका छन । भिडियोमा अभिनय भने निरेन श्रेष्ठ” रिचा थापा” र सुमा लामिछानेको देख्न पईन्छ । भिडियोलाई निर्देशन तथा नृत्य निर्देशन निरेन श्रेष्ठको रहेको छ।

भिडियो हेर्नुश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here