बेवारिसे शव व्यवस्थापनमा सक्रिय सपना रोका मगर प्रभावशाली १०० महिलाको सूचीमा

0
75

कार्यक्रमअन्तर्गत विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित गरेको छ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।

बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्।

“यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here