अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा

0
53

नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा०का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाइ बुटवलमा कालोझण्डा देखाएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क ९नेपालगञ्जरोड०मा कालोझण्डा देखाएका हुन् ।
मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुदैछन् । सडकमा बाक्लो संख्यामा रहेका तरुण दल र नेबिसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन पाएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here