गायक संगीतकार समाजसेवी जितेन बान्तवा राई’को सिरैमा सिर्फुल गीत सार्वजनिक

0
183

गायक संगीतकार समाजसेवी जितेन बान्तवा राई’को संगीत तथा आवाजमा गीत सिरैमा सिर्फुल सार्वजनिक भएको छ। गीतमा रत्न गुरुङको शब्द जितेन बान्तवा’को संगीत तथा आवाज रहेको छ । गीतलाई पुस्कर सुनुवार’ले संगीत संयोजन गरेका छन्।

गीतको लिरिकल भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका हुन् । भिडियोलाई जितेन बान्तवा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here