गायक संगीतकार समाजसेवी जितेन बान्तवा राई’को संगीत तथा आवाजमा गीत सिरैमा सिर्फुल सार्वजनिक भएको छ। गीतमा रत्न गुरुङको शब्द जितेन बान्तवा’को संगीत तथा आवाज रहेको छ । गीतलाई पुस्कर सुनुवार’ले संगीत संयोजन गरेका छन्।
गीतको लिरिकल भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका हुन् । भिडियोलाई जितेन बान्तवा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।