अन्जली अधिकारी’का लागी गए मोडल रोजेन सुन्दास ( कोरियाको कम्पनीमा )

0
392

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’ गीतहरुले राम्रै चर्चा कमाउछन् भने’ कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन |

त्यसै क्रममा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्ती श्री परियारको आवाजमा परदेसिएका नेपाली हरुको सत्य कथा बोकेको (कोरियाको कम्पनि) बोलको गीतको भिडियो सार्वजनिक भएको छा । गीतको भिडियोमा आफ्नो परिवारको भविष्य निर्माणको लागी परदेशमा रहेका नेपालीहरुको कथा व्यथालाई उक्त गीतको भिडियोमा देखाईएको छ ।

गीतको भिडियोमा अन्जली अधिकारी र रोजेन सुन्दास”को मार्मिक अभिनय देख्न पाईन्छ । उक्त गीतको भिडियोमा बहु प्रतिभाका धनि मोडल रोजेन सुन्दास’लाई चर्चित मोडल अन्जली अधिकारी’ले साथ दिएकी छन् । रोजेन’को अभिनयमा अन्य भिडियोहरु पनि युट्युबमा देख्न पाईन्छ। सार्वजनिक उक्त गीतमा शब्द संगीत लाल साउदको रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन । भिडियोमा निर्देशन शेर बहादुर डी सी ‘ छयांकन सुशील डाँगी, दीपक के डी ‘ सम्पादन अभिनास डी सी”को रहेको छ। भिडियोलाई गायिका शान्ती श्री परियार’को युट्युब च्यानलमा हेर्न सकिन्छ। NEWS CHIRANJIVI BHANDARI | 9847425260 मनोरन्जनको लागी गायक संगीतकार चिरन्जीवी भण्डारीका चर्चित गीतको भिडियो यस प्रकार छन् |….<iframe width=”1025″ height=”432″ src=”https://www.youtube.com/embed/2Ld9JVF4c8A” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>|| || ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here