गायक संगीत संयोजक पुस्कर सुनुवार र रचना रिमालको आवाजमा (तिमि मेरो धड्कन) गीतको भिडियो सार्वजनिक भएको छ । भाईरल गायिका रचन रिमाल र गायक पुस्कर सुनुवारको आवाजमा अरु गीतहरु पनि बजारमा आईसकेका छन् भने यो मिठो लभ गीत हो।
गीतलाई अमिर माबो र पासाङ तामाङ” ले रचना गरेका हुन् भने गीतलाई गायक पुस्कर सुनुवारलेनै संगीत संयोजन गरेका छन् । गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका छन् । भिडियोलाई गायक पुस्कर सुनुवार कै युट्युबमा हेर्न सकिन्छ।