प्रधानमन्त्री ओलीले नै कुलमान घिसिङको पुनर्नियुक्ति रो’केका हुन् : पूर्वऊर्जामन्त्री पुन –

0
98

काठमाडौं, पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै ना’गरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नि’युक्ति गर्न नसकिएको आ’रोप लगाएका छन्। मन्त्री प’दबाट रा’जीनामापछि ‘नागरिक संवाद’ मा पत्रकार प्रशान्त लामिछानेसँग कुरा गर्दै पुनले ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषदमा कुलमानको पु’नर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इ’न्कार गरेको बताएका हुन्।

स’मसामयिक रा’जनीतिक वि’षयपछि अ’न्त्यमा उनलाई सो’धिएको थियो, ‘तपाईं ऊ’र्जामन्त्री भएका बेला सबै ना’गरिकले चा’हेका कुलमान घिसिङलाई किन वि’द्युत् प्रा’धिकरणमा पु’नर्नियुक्ति दिनु भएन नि?’ उनले भने, ‘अहिले त यसको जवाफ सा’न्दर्भिक छैन। तैपनि म ऊर्जामन्त्री छँदा मैले कुलमान पु’नर्नियुक्तिको प्रस्ताव क्या’बिनेटमा लिएर गएको हुँ, नि’यमित च्या’नलबाट पनि र म आफैंले सी’धै पनि। तर का’र्यान्वयन भएन।’ त्यति मात्र होइन, आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको उनले बताए।

‘तर उहाँले मान्दै मान्नु भएन, यो कुरा क्या’बिनेटका २५ जनालाई थाहा छ,’ पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सा’न्दर्भिक छैन उहाँ (प्रधानमन्त्री ओली) काम गर्ने मान्छेलाई स’मेट्ने सोच भएको मानिस हैन।’ संसद् वि’घटन भएकै दिन नेकपा नेता पुनसहित ७ जनाले मन्त्री प’दबाट रा’जीनामा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here