चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छाको ‘के छ ज्यानलाई’ भिडियो चर्चामा

0
156

काठमाडौं– सारंगी बादनले सबैको मन जितेका चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् ।

कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका हुन् । || रमाईलोको लागी यो भिडियो पनि हेर्नुहोला है …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here