गीतकार समाज सेवी प्रतिमा गुरुङ परदेश पेरिस फ्रान्समा बसेर पनि नेपाल आफ्नो देश र नेपाली गीत संगीत संगीत लाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेकी हुन्छिन भने’ उनको शब्द रचानामा नेपालका चर्चित गायक गायिका मेलिना राई’ एलिना चौहान” रचना रिमाल’ चिरन्जिबी भण्डारी’ जितेन बान्तवा राई जस्ता गायक गायिका हरुले गएका छन् ।
अहिले भर्खर गीतकार प्रतिमा गुरुङको शब्द (छिन मै रुवाउछ) बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमाल र गायक चिरन्जिबी भण्डारीको आवाज रहेको छ । गीतमा संगीत गायक चिरन्जिबी भण्डारीकै रहेको छ। भिडियोलाई छायांकन सम्पादन मोहन सुनुवार (नबिन)ले गरेका छन् । भिडियोलाई चिरन्जिबी भण्डारी’ युट्युब च्यानलमा हेर्न सकिन्छ।
गीतकार समाजसेवी प्रतिमा गुरुङ’ले बेला बखतमा मृगौला पिडित गरीब दीनदुखी र लक डाउनको बेला पनि दिन दुखि हरुको सेवा गरी उनीहरुलाई आर्थिक सहयोग गरी उनिहरुको घाउमा मल्हम लागाउने काम पनी गरिन ‘ उनले मृगौला पिडित गरीब दीनदुखीहरुलाई पनि आफुले सकेको आर्थिक सहयोग गर्दै आईरहेकी छिन ।