जय माता दी एम्युजमेन्ट प्रा ली ले “डान्स रुपन्देही डान्स ” प्रतियोगिता गर्ने

0
149

काठमाण्डौ – जय माता दी एम्युजमेन्ट प्रा ली ले “डान्स रुपन्देही डान्स ” प्रतियोगिता गर्ने भएको छ । रुपन्देहीमा बसेर नृत्यलाई आफ्नो प्यासन बनाएका र नृत्यमा केहि गर्न र नृत्यमा आफ्नो भविष्य खोजेका हरुको लागी जय माता दी ऐमयुजमेनट प्रा ली”ले डान्स रुपन्देही डान्स नृत्य प्रतियोगिता गर्न लागेको हो ।

जय माता दी ऐमयुजमेन्ट प्रा ली”ले नृत्यलाई पेशा बनाइ बिभिन्न कलाकेन्द्रमा आबद्ध अग्रज, अनुज,समकालीन कलाकारहरु सङ्गको मीठो भेटघाट कार्यक्रम सम्पन्न गर्दै डान्स रुपन्देही डान्स प्रतियोगितालाई सफल बनाउने प्रतिबद्धता समेत गरेको छ ।

त्यसो त जय माता दी ऐमयुजमेन्ट प्रा ली ले’ पछिल्ला बर्षहरुमा नेपाल भरी मेला महोत्सव सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको थियो भने कोभिड’ले गर्दा हाम्रो सम्पूर्ण मेला महोत्सव र सांस्कृतिक कार्यक्रम रोकिएको थियो अब सबै बिस्तारै ठिकै हुँदै छ ।

त्यसैले यो डान्स रुपन्देही डान्स रियालिटी शो बाट हाम्रा सम्पूर्ण कार्यक्रम सुरु गर्न लागेका हौँ भन्छन जय माता दी एम्युजमेन्ट प्राली’का अध्यक्ष राज बिर जयसवाल । उक्त रियालिटी शो को अडिसन रुपन्देमै हुनेछ भने अहिले स्थान तोकिएको छैन । गायक संगीतकार चिरन्जीवी भण्डारीका रमाईला गीतहरुको भिडियो हेरेर मनोरंजन लिनुहोला …. || || || ||||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here