जि ट्वाईन्टी फाईभ (G25) क्लव द्वारा आयोजित पाँचौ रक्तदान कार्यक्रम स​म्पन्न ।

0
105

आज मिति २०७७/ ९ /२१ गते मङ्गलवार जि ट्वाईन्टी फाईभ(G25) क्लव द्वारा आयोजित पाँचौ रक्तदान कार्यक्रम देव लाल अर्गाली ज्यू को अध्यक्षता र कृष्ण चौहान क्षेत्री ज्यू को प्रमुख आतिथ्यतामा बुटव​ल -११ मा स​म्पन्न भयो ।

क्लवका पूर्व अध्यक्ष रमेश जोशीले रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उद्देश्यले G25 क्लवले रक्तदान कार्यक्रम आयोजना गरिएको जानाकारी दिनुभयो। रक्तदान कार्यक्रममा ७५ पोईन्ट रगत संकलन भएको थियो। उक्त् कार्यक्रम दिपक घिमिरे ज्यू को संयोजकत्वमा सम्पन्न भएको थियो ॥News Chiranjivi Bhandari |Mb 9847425260 melodynepal tv |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here