प्रधानमन्त्री ओली पहिलो पटक जनसभालाई सम्बोधन गर्न धनगढी जाँदै

0
45

काठमाडौं २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेश कमिटिको बैठकले आयोजना गर्ने जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

राजधानी बाहिर पहिलो पटक जनसभालाई सम्बोधन गर्न धनगढी जान लागेका ओलीको उक्त कार्यक्रमलाई सफल पार्न योजनावद्ध जनपरिचालन गर्ने निणर्य भएको छ ।

सुदूर पश्चिम प्रदेश कमिटिको विस्तारित बैठकले यही पौष २४ गते अर्थात भोली शुक्रबार कार्यक्रम तय गरेको छ ।

यसको जानकारी ओलीको प्रेस सल्लाहाकार सुर्य थापाले आफ्नो ट्वीटर मार्फत गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here