काठमाडौं । चुनाव हारेर पनि हार अस्विकार गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्काहा बानीका कारण अमेरिकाको संसदमा पनि नेपाली पारा देखिएको छ ।
नेपालमा चुनाव हारेर धाँधली गर्दै फेरी चुनाव गरेर हरुवाहरुले जितेका उदाहरणहरु जगजाहेरै रहेका बेला ट्रम्पले पनि हार अस्विकार गर्दै आइरहेका बेला ट्रम्पका ह-तिया-रधारी समर्थक अमेरिकाको संसद भवनमा प्रवेश गरेर आ-तंक मच्चा-इरहेका छन् ।
बुधबार अमेरिकी संसदले बाइडेनको जीतको पुष्टिका बसेको थियो, त्यति नै बेला ट्रम्प समर्थकले ह-मला गरेपछि अहिले अमेरिकी संसदमा विचित्रका रुपहरु देखा परेका छन् । ट्रम्प समर्थकको हिं-स्रक भी-डले गरेको झ-डपमा १ जनाको मृ-त्यु भएको छ भने संसद भवन भित्र देखिएका यि दुर्लभ दृश्यले ट्रम्पलाई झनै नंग्या-एको छ ।