प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लाबाट लखेटियो

0
91

नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्। कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here