सरस्वती खत्री र मदन रोकाया”को मिठो अभिनयमा“आउ है कान्छी“गीतको भिडियो सार्बजनिक

0
603

प्रबिन बेडवाल र रचना रिमालको आवाजमा “आउ है कान्छी “बोलको गीत सार्बजनिक भएको छ । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र उदास लामाको शब्द रहेको उक्त गीतमा मदन रोकाया र सरस्वती खत्रीको मिठो अभिनय रहेको छ ।
दुर्गा श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा बाबु श्रेष्ठको छायान्कन , सुरेश पान्डेको कोरियोग्राफी ,साजन शाहको मिक्सिङ मास्टरिङ्ग ,शौखिन तिमल्सिनाको सम्पादन रहेको छ भने मेकअपमा प्रिया नगरकोटि ,भिएफएक्समा सत्यम राना रहेका छन ।

ए प्लस स्टुडिओमा रेकर्डिङ गरेको उक्त गीत मदन रोकाया युटुब च्यानल बाट हेर्न सकिन्छ । ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here