यिनै ७ बर्षिया बालिका हुन जो मोटरसाइकलको ठ’क्करबाट निधन भयो

0
65

उर्लाबारी – मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान ग,एको छ। दु,र्घटना मा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृ,त्यु भएको हो।अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसा इकलले ठ क्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए।

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई ठक्कर दिएको थियो। उनका आमा बीपीसाका अनुसार दिउसो २ः ३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घा इते भएकी थिइ न्। उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विरा टनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ,त्यु भएको प्रहरी नि रीक्षक पो खरेलको भनाइ छ।

दु,र्घ टनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्।उनको प्रहरी निग रानीमा गो दावरी अस्पताल उ र्लाबारीमा उपचार स म्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ। घ,टनाको अनुसन्धान थालेको प्रहरीले मोटर साइकल भने नि यन्त्रणमा लिएको छ। ओ झाको मृ,त्युको घ,टनाले गाउँ शो कमा डु बेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here