म कन्चनलाई अझै पनि माया गर्छु भन्दै अनिशाले स्विकारिन प्रेम

0
53

काठमाडौँ । चितवनका एक जोडीले मध्यरातमा भागेर काठमाडौँ पुगेर विबाह गरे । चितवनका कञ्चन र अनिशाले काठमाडौँमा विबाहपछि ३ दिन बिताए । तर अनिशाको परिवारले भित्र्याउने बहानामा यो जोडीलाई छुटाइदियो । अनिशा र कञ्चनलाई छुटाएसँगै क,ञ्चनले वि,ष सेव,न गरेपछि अहिले उपचार चलिरहेको छ ।

कञ्चनको अवस्था ग,म्भिर बनिरहँदा अनिशाले भने आँफुले अहिले पनि कञ्चनलाई माया गर्ने स्विकार गरेकी छिन् । अनिशाले एक अन्तरवार्ताका क्रममा आँफुले हृदयदेखि नै माया गरेको भएता पनि छु,ट्टिनु परेको स्विकार गरेकी छिन् । हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
यो पनि पढ्नुहोस्
अनिशाको झु,टको प,र्दाफास, हेर्नुहोस् भिडियो
चितवन । अनिशा र कञ्चनको प्रेम, विबाह र सम्बन्ध विच्छेद अनि चिन्दिन भन्ने कुराहरुले यतिबेला सामाजिक सञ्जाल निकै नै तातेको छ । अनिशाले कञ्चनसंग चितवनबाट काठमाण्डौ आएर सुटुक्कै विबाह गरिन् । तर विबाह गरेको तीन दिनपछि अनिशाको माईतिले उनलाई कञ्चनबाट छु’टाए,पछि श्रीमती अनिशालाई लिन गएका कञ्चनलाई उनले नै चि’न्दि,न भनिदिएपछि कञ्चनले सहन नसकेर ,वि’ष, स’मेत ,पि’ए । अहिले उनी अस्पतालको बे,डमा जीवन र ,मृ,त्यु,को बीचमा छन् ।

मायाले जीवन दिन्छ र मायाले नै जीव,न पनि लि,न्छ भन्ने भनाई यहाँ कञ्चनको जीवनमा ला,गू भईदिएको छ । कमलो मन भएका कञ्चनले अनिशालाई धेरै नै माया गरेका रहेछन् । उनले यो कुरा अनिशाले आफुलाई चिन्दिन भनिदिएपछि आफ्ना आमाबुवा र सबै आफन्तहरुलाई अनिशालाई कसैले पनि केही गा’ली न’गर्नु भन्दै आफुले संसार छोड्ने निर्णय गरेर पि’एको वि’षले नै बताउँछ । मायामा धो’का त सबैलाई हुन्छ । तर धोका भयो भन्दैमा जीवनको अन्त्य उसैलाई सम्झंदै कसैले पनि गर्दैन ।

साथीलाई साक्षि राखेर कञ्चनको सिंन्दुर आफ्नो सिउँदोमा भरेकी अनिशाले कञ्चनलाई चिन्दैचिन्दन भनेतापनि उनी र कञ्चनबीचका प्रमाणहरुले बोल्छन् चिन्छिन् कि चिन्दिनन् भन्ने कुरा । उनले श्रीमान कञ्चनलाई चिन्दिन भन्नुको पछाडीको कारण के छ त्यो कसैलाई पनि थाहा छैन । तर आफुले माया गरेको मान्छे आफ्नै कारणले जीवन र मृत्यसंग ल’डीरहेको थाहा पाएपछि पनि आफ्नै अडान बस्नु सरासर अनिशाको गल्ति देखिन्छ । कञ्चनलाई चिन्दिन भनेपनि उनले एक पटक अस्पतालमा गएर कञ्चनलाई भेटिन् भने सायद कञ्चन चाँडै निको हुन्छन् होला यस्तो सबैको विश्वास छ ।

आफुले नौं महिना आफ्नो कोखमा राखेर जन्माएर हुर्काएको आमालाई आफ्नै आखाँ अगाडी छोराले केटीकोलागी आफ्नो प्रा’ण त्या’ग्न ला’ग्दा र अस्पतालको बेडमा छ’ट्प’टाई’रहंदा ती आमाला’ई कति पि’डा भएको होला । उनको पि’डाको अनुभूति केवल गर्न सकिन्छ न कि भोग्न नै । उनै कञ्चनकी आमाले रुँ,दै मिडियामा आफ्नो छोरा र केटीको विषयमा यसरी आफ्ना कुरा सुनाएकी छिन् । भिडियोसहित

यो पनि पढ्नुहोस्

बिवाह गरेको ३ दिनमै श्रीमतीले छोडेपछि श्रीमानले पिडा सहन नसकेर चालेको कदमले प्रेमीहरुले भने यो कस्तो माया, सिंगो गाउँ नै एक जुट भएर युवतीको माइती घेरा हाल्न पुग्यो, हेर्नुहोस् भिडियो

चितवन । अनिशा र कञ्चन का-ण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि- ष पि’एका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।

यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् । गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।

अनिशाले म चिन्दिन उहाँलाई भनेपछि कञ्चनले आफ्ना सबै आफ्न्तहरुलाई अनिशालाई गा’ली नगर्नु भन्दै आफुले यो संसार त्या’ग्ने निर्णय गरेर वि’ष से’वन ग’रेका थिए । कञ्चनले वि’ष से’व’न गरेदेखि उनको परिवारमा निकै त’ना’वको वातावरण श्रृजना भएको छ । कञ्चन घरको कान्छा छोरा हुन् । त्यसैले उनको यो अवस्था देखेर सबैभन्दा उनकी धेरै उनकी आमा रोएकी छिन् । छोरा निको हुने आशमा बसेकी कञ्चनकी आमालाई कस्तो भएको होला जब आज डाक्टरले कञ्चनको बाँच्ने चान्स केवल ५ प्रतिशत मात्रै छ भन्दा । भिडियोसहित ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here