प्रदेश १ मुख्यमन्त्री राईसँग लगनगाँठो कस्दैछिन् मिस मंगोल बिजेता ज्याङ्बु शेर्पा

0
70

काठमाडौं– मिस मंगोल २०१८ बिजेता ज्याङ्बु शेर्पासँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउँदो साता लगनगाँठो कस्दैछन्।

एक बर्षसम्मको प्रेमपछि ११ माघमा उनीहरूबीच बिहे हुन लागेको हो। कतिपयले २५ बर्षको उमेरान्तर रहेको बताए पनि प्रेमले उमेरको फरक नछुट्याउने बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here