गायक संगीतकार डी जे मेवाहाङ र गायिका मेलिना राई”को आवाजमा‘ साकेलाको बेला कल्चरल गीतको भिडियो युट्युबमा सार्वजनिक

0
78

काठमाडौँ । गायक संगीतकार डी जे मेवाहाङ र गायिका मेलिना’को आवाजमा‘ साकेलाको बेला कल्चरल’गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा ) र अलिशा राईले मन मोहक रमाईलो अभिनय गरेका छन् । गीतको भिडियोमा पुर्बेली संस्कृति”लाई झल्काईएको गायक संगीतकार डी जे मेवाहाङ बताउँछन् ।

गीतमा शब्द पनि गायक स्वयम्’कै रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ भने गीतको भिडियोमा निर्देशन हाँस्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) नृत्य निर्देशन कमल राई” छयांकन नवराज उप्रेती’ सम्पादन मनोज कार्कीको रहेको छ । भिडियोलाई ओ एस आर युट्युब च्यानलमा हेर्न सकिन्छ। त्यसो त गायक संगीतकार डी जे मेवाहाङ’का केहि चर्चित गीतहरु आफ्नै युट्युब च्यानलमा भेट्न सकिन्छ । भिडियोको निर्माण डेगेंद्र मेवाहाङ’ले गरेका हुन् । NEWS CHIRANJIVI BHANDARI |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here