गायक पुस्कर सुनुवार र गायिका एलिना चौहान’को ( सांझ पख ) गीतमा जय राम र करुणा”को प्रेम झल्कियो भिडियो।

0
59

काठमाडौँ । गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवार र गायिका एलिना चौहानको आवाजमा भर्खरै सांझ पख बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा नव कलाकार जय राम सापकोटा र करुणा चापागाईं’को मनमोहक अभिनय देख्न पाइन्छ।

उक्त गीतले प्रेम भाव बोलेको छ र गीतको भिडियोमा पनि बिसुद्ध प्रेम भाव झल्काईएको उक्त गीतका संगीतकार केशब बिश्वकर्मा बताउँछन् । गीतको रचना जिबन लुइँटेल’ले गरेका हुन् भने” गीतलाई गायक स्वयम् पुस्कर सुनुवार’ले संगीत संयोजन गरेका छन् ।

भिडियोमा निर्देशन एकान्त मगर’ छायांकन केशव बिश्वकर्मा’ सम्पादन मोहन सुनुवार”नबिन’को रहेको छ। गीतको भिडियोलाई गायक पुस्कर सुनुवार’कै युट्युब च्यानलमा हेर्न सकिन्छ । news chiranjivi bhandari| 9847425260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here