हिटर” बाट आग लागी भएर एक जनाको मृ,त्यु

0
33

काठमाडौ । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको हो। उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए।
त्यस क्रममा विद्युत सर्ट भएर आगलागी भएको हो। आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ।
हिटरको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरु
१। हिटर बालेर कोठा बन्द नर्गनु होला । हिटरवाट निस्केको कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

२। हिटर जलाएर सु त्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ त्यसकारण हिटर बालेर कहिल्यै निदाउने गर्नु हुदैन

३। दम, मुटु, लगायत दीर्घकालिन समस्या भएका व्यक्तिले हिटरको प्रयोग गर्नु हुँदैन । यसका लागि कोठामा ताता पानी राख्न सकिन्छ ।

४/हिटरमा धेरै बेर बस्दा छालामा एलर्जी हुने, सुख्खा हुन, रातो दाग बस्ने, आँखालाई पनि सुख्खा बनाउने, पोल्ने, चिलाउने जस्ता समस्या पनि हुन्छ ।

५/हिटरको प्रयोग गर्दा छिटो जल्ने कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

६/ बच्चाले नभेट्ने, कडा सतहको किनारमा हिटरलाई राख्नु पर्दछ । मानिसको आवजजावत गर्ने स्थानमा राख्नुहुर्दैन ।

७/हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ

८/हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

९/ हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ । हिटरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । हिटरमा बस्दा छालामा मोइस्चराइजरको प्रयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here