‘यो माया बस्यो साँसैमा अब छुट्ला लासैमा’ गीत”को भिडियो सार्वजनिक

0
68

(यो माया बस्यो साँसैमा” अब छुट्ला माया लासैमा) गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर अर्जुन रावल”को रहेको छ भने” संगीत पनि स्वयम गायक’को नै रहेको छ । गीतको संगीत सम्योजन दर्पण यात्री”को रहेको छ ।गीतलाई मिक्सिङग मस्टरिङ्ग भने महेश्वर राज भण्डारी”ले गरेका छन् ।

साउनड मिल स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा भिडियो निर्देशन भने निरेन श्रेष्ठ छायांकन ज्ञानेन्द्र शर्मा” सम्पादन बिष्णु खड्काको रहेको छ ।
भिडियोमा नम्रता सापकोटा र अर्जुन रवालको रोमान्टिक अभिनय देख्न पाईञ्छ । भिडियोलाई ओ एस आर को यु ट्युब च्यानलमा राखिएको छ । समाचार chiranjivi bhandari | 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here