संगीतकार भिम बिसी’ र गायिका एलिना चौहानको आवाजमा (ऐना हेरी हेरी) भिडियो सार्वजनिक

0
59

गायिका एलिना चौहान र संगीतकार भिम बिसी’को आवाजमा (ऐना हेरी हेरी) गीतको भिडियो बजारमा आएको छ। संगीतकार भिम बि सी पछिल्लो समयका युवा पुस्ताका चर्चित संगीतकार हुन्। उनको संगीतमा रहेका एक कान दुई कान मैदान’ बदमाश’ मुखैमा राम राम” जस्ता उनका बहु चर्चित गीतहरु हुन्।

उनको संगीतमा नेपालका चर्चित गायक गायिकाले आवाज दीई सकेका छन् भने ऐले उनको संगीतमा एलिना चौहान र उनकै आवाजमा (ऐना हेरी हेरी) गीतको भिडियो संगीतकार भिम बि सी कै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

उक्त गीतमा शब्द शिबराज योगी’ संगीत संयोजन विश्व अधिकारी’को रहेको छ भने गीतको भिडियोमा निर्देशन तथा सम्पादन प्रविन भट्ट’ छयांकन अजय रेग्मी ‘को रहेको छ भने उक्त गीतको भिडियोमा भिम बिसी र गायिका एलिना चौहानलाई देख्न सकिन्छ। गीतको भिडियोलाई श्याम स्वेत रसाइलीको मिक्सिङ मास्टरिङ गरेका छन । News chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here