तेस्रो नेपालगन्ज महोत्सव चैत १२ गते भोली देखी सुरु : भिडियो

0
138

काठमाण्डौ “समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ चैत १२ गते देखि चैत २२ गतेसम्म सन्चालन हुन लागेको महोत्सवको प्रवेशद्वार, स्टेज, सजावट लगायत फिनिसङ्का कार्य अन्तिम चरणमा छ । ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुदका अनुसार फिल्डका लगभगका कार्य अन्तिम चरणमा रहेको बताए ।

महोत्सवमा स्टल बुकिङका लागि आज अन्तिम म्याद रहेको महोत्सव स्थित रहेको सचिवालयले जनाएको छ ।बुकिङका लागि आज दिउँसो सम्म सचिवालयमा सम्पर्क गरि सक्नु पर्ने छ । मेलामा राष्ट्रीय तथा स्थानीय कलाकारहरुले दर्शक लाई भरपुर मनोरन्जन दिनुका साथै अन्य विभीन्न पर्दशन हरुले दर्शक हरुलाई भरपुर मनोरनजन दिने जयसवाल ले सिद्द्बाबा न्युज सँग बताउनु भयो। मेला शुशील वाटर पार्क मा लाग्दै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here