गायक पुस्कर सुनुवार”को संगीत तथा आवाजमा (हर पल उसको याद)ले गीतको भिडियो सार्वजनिक

0
61

गायक पुस्कर सुनुवार”को संगीत तथा आवाजमा बिल्कुलै नयाँ गीत (हर पल उसको याद)ले गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द होम किराँत सुनुवारको रहेको छ भने” गीतमा संगीत संयोजन गायक संगीतकार स्वयम् पुस्कर सुनुवारको रहेको छ।

गीतको भिडियोमा गायक पुस्कर सुनुवारलाईनै देख्न सकिन्छ । गीतको भिडियोलाई पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ। भिडियोलाई छायांकन र सम्पादन मोहन सुनुवार नबिनले गरेका छन् । गीतलाई रेकर्डिङ गर्ने कार्य डिजे मेवाहाङले गरेका हुन् भने मिक्सिङ मास्टरिङ मनोज परियार’ले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here