अशोक दर्जि मिडियामा,अबत बुवा म बुझ्ने भए भन्दै भावुक भए (भिडियो हेर्नुस्)

0
54

पछिल्लो समय सर्वाधिक रुचाइएका तीन पात्रहरु बालगायक अशोक दर्जि त्यशैगरि मेक्सम र नरेश ।फेरि एउटा मिउजिक भिडियो आउदैछ जस्मा स्वर अशोक दर्जिको रहनेछ ।

अशोक दर्जि जो टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् ।सुरुवाति दिन देखिनै अशोक टङ्क संग नै छन् ।धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए ।गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् ।उनी प्रेरणाका एक धरोहर पनि हुन् ।

अन्तर्बार्ताकै क्रममा आफेना बुवालाइ सम्झिदै आफू ठूलो भएको जिकिर गर्दै भावुक समेत भए अशोक दर्जि ।यति लामो समयदेखि अन्यत्र बस्दै आएका अशोक आखिर भावुक पनि किन नहुन् र।उनको मिउजिक भिडियो फेरि आउदैछ ,यसरी नै उनी सफल भइरहनु ,हार्दिक बधाई तथा शुभकामना ।

थप हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here