एलिना चौहान र कृष्ण कुमार राईले ल्याए (आँखैको क्यामराले खिचेर) गितको भिडियो

0
131

अहिलेका लोकप्रीय ब्यस्त गायिका एलिना चौहान र गायक तथा संगीतकार कृष्ण कुमार राईको स्वरमा रहेको आँखैको क्यामेराले खिचेर बोलको गित सकुन हाङ्खोप्सा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

यस गित शब्द गितकार शकुन हाङ्खोप्सा राईको रहेको छ। नेपाली संगीत जगतमा चर्चित गायक राजेश पायल राई ,सि डि बिजय अधिकारी गायिका श्रेयसी चेम्जोङ ,सुस्मिता राई को स्वरमा वहाँको शब्द स्वरबद्द भइ सकेको छ भने गायक तथा संगीतकार कृष्ण कुमार राईले पनि नेपालको चर्चित गायक राजेश पायल राई ,प्रमोद खरेल सिडी ,बिजय अधिकारी,प्रविन भेडवाल, कृष्ण भक्त राई गायिका मेलिना राई ,सुनिता थेगिम ‘पुर्णिमा लामा
रचना रिमाल, जुनु राईको स्वरमा आफ्नो संगीत भरी सक्नु भएको छ।

यो गितको निर्देशन पनि नेपाली चर्चित गित पत्थर झै रैछ तिम्रो मुटु मेलिना राईको स्वरमा रहेको गित शब्द तथा निर्देशन गर्नु हुने तथा चर्चित गायक गायिकाहरुले वहाँको शब्दमा गित स्वरबद्द गराईसक्नु भएका निर्देशक तथा गितकार राज बान्तावा राईले गरेको हुन।

यस गितमा रोयल एकेडेमी ग्रुपको नृत्य , साकार राई को कोरियोग्राफर,साकार राई युजिन राई लगयात ग्रुपको अभिनय ,दिनेश राई(सुबिन) छायङ्कन , शिरकुमार राईको सम्पादन तथा कलरिङ, महेश सिग्देलको मेक अप रहेको छ।
पुर्वको गोकुलम रिसोट र रा स तालमा छायङ्कन भएको उक्त गित अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सक्ने गित देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here