गज्जव ब्लोअपमा पुजन थापा

0
849

इटहरी २, सुनसरीमा जन्मिएकी पूजन थापा चार वर्षदेखि मोडलिङ तथा सञ्चार क्षेत्रमा सक्रिय छिन् । नाटक हुँदै फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नीर शाहले निर्देशन गरेको चलचित्र ‘सेतो बाघ’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थापा हाल एक टेलिभिजनमा खेलकुदसम्बन्धी कार्यक्रमकी प्रस्तोता हुन् । पत्रकारितामा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी फुर्सदको समयमा कविता लेख्ने, पौडी खेल्ने र घुम्ने गरेको बताउँछिन् ।

तस्बिर: सतिश पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here