ऐतिहासिक स्थानीय तह निर्वाचनः मतगणनाको पहिलो तस्बिर

0
680

ललितपुर महानगरपालिकामा यसरी सुरु भयो मतगणना

ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । सर्बदलीय बैठक पश्चात् राती १२ बजे मतगणना कार्य सुरु भएको हो । ललितपुर महानगरपालिकाको वडा नं. १ बाट मतगणना सुरु गरिएको छ ।

ललितपुर महानगरमा २९ वटा वडा रहेका छन् । कुल एक लाख १२ हजार ९ सय ३० मतदाता मध्ये ८९ हजार दुई सय १४ (७९ दशमवलव ७४ प्रतिशत) मतदान भएको भएको थियो ।

उक्त महानगरमा १४ जनाले प्रमुख र ११ जनाले उपप्रमुखमा प्रतिस्पर्धा गरेका छन् । त्यहाँ ६ सय ३७ जना उम्मेदवार रहेका छन् । मत परिणाम सोमबार बेलुकासम्म आइसक्ने मुख्य निर्वाचन कार्यालयका प्रमुख बालमुकुन्द दवाडीले जानकारी दिए ।

शब्द : वीरेन्द्र ओली
तस्बिर : विनोद विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here