सर्ट मुभी अर्थात लघु चलचित्र बिकसित मुलुक हरु ले जति बेला पनि ब्यस्त रह्ने आफ्ना जनताको मनोरञ्जन को लागी उत्पादन गरेको हो।
मनोरञ्जन लिन चाह्न्छन तर उनि हरु सङ समय छैन आफ्नो बचेको समय उनि हरु सर्ट मुभी हेरेर बिताउछन।
सर्ट मुभी मा सन्देश हुनै पर्छ सन्देश बिनाको सर्ट मुभी निर्माण र प्रसार गर्न पाइदैन
नेपाल मा सर्ट मुभी को नाममा अस्लिलता र छाडापन भितृएकोछ।
चलचित्र बिकास बोर्ड को मान्यता बिपरित निर्माण र प्रचार प्रसार भैरहेको सर्ट मुभी ले कस्तो प्रभाव पारेको छ त यहा प्रश्न उठछ?
अर्को पक्ष हेर्ने हो भने अहिले हाम्रो देशमा केहि हद सम्म सर्ट मुभिको निर्माण ले रेमिटेन्स भित्रीएको छ यो राम्रो पक्ष हो। तर सर्ट मुभी को नाममा मापदण्ड भन्दा बाहिर गएर निर्माण गर्नु गलत कुरा हो अनि कानुनी रूपमा अपराध पनि हो।
लेखक गितकार शंकर अधिकारी घायल हुनुन्छ