श्रममन्त्रि गोकर्ण बिस्टलाई दुबईमा घरेलु काम गर्ने महिलाले दिदी बहिनीको आग्रह।

0
431

·
बैशाख १८ काठमाण्डौ । गएको शुक्रबार यु ए इ को बर दुबई मा नेपाली अन्तर्राष्ट्रिय महिला समूह र प्रगतिशील प्रवासी महिला समुहले आयोजना गरेको भेला दुबईमा housemaid मा कार्यरत दिदि बहिनि र दाजु भाइको निकै बाक्लो उपस्थिति थियो भने, कलाकर केशब कटुवाल र Trainer RP सिर्जनको उपस्थिति मा सम्पन्न भएको थियो।
आफ्नै घर फर्किन नपाउने कस्तो नियम हो? पैसा को बिटो तिरेर औउन पाउने न भए न पाउने कस्तो नियति हो? सक्छौ भने रोजगार देउ हैन भने आफन्त र बाल बच्चा भेट्न देउ। दुबई मा husemaid काम गर्दै आफ्नो गुजरा र सन्तान को भबिस्य खोजि रहेका महिला दिदि बहिनि हरु को आवाज हो यो २ साल अगाडी बाट नेपाली घरेलु काम गर्ने महिला हरु को श्रम सुइकृति लिन बाट रोक लगाए पछि दुबई मा घर मा काम गर्ने नेपाली महिला हरु अहिले धेरै ठुलो पिडामा बाच्नु परेको छ भने, आफ्नै देश आफ्नै घर फर्किन नसक्ने सरकारको नियम पालना गर्न नसक्न्ने बताएका छन। माननीय श्रम मन्त्रि गोकर्ण बिस्ट ज्यु लाई आग्रह गर्दै यता शिघ्र यो नियम लाई हटाएर हामी लाई घर जाने र आउने वातावरण मिलाई दिन पनि उहाहरु ले आगर्ह गर्नु भएको छ/

मन्जु भट्टराइ – ले भन्नु भयो कुनै देशको चेलि परदेश जानु गलत हो भन्ने बुजाइलाइ म घृणा गर्छु, हो छोरि.मान्छेको शारिरिक.बनोट पुरुष भन्दा निकै कमजोर हुन्छ तर घर नै छोड्न नहुनि देश नै छोड्न.नहुनि र आफ्नो योग्यता अनुसार को काम गर्न नहुनि पक्कै होइन भन्दै दिदि ले थप्नु भयो UAE मा हरेक देशका नारिहरु हुनुन्छ आफ्नो – आफ्नो योग्यताको काम गर्नु भएको छ, तर हामि नेपालि दिदि.बहिनि आफ्नै नेपालिहरु बाट हेपिएको गुनासो पनि हामी सामु पोख्दै हामी घरमा कामगर्ने जति पनि छौ सुरक्षित छौ भनेर दिदि बहिनि हरुले नि थप्नु भयो र यो हाम्रो आवाज लाई सरकारको कान सम्म पुराई दिन हरेक बर्गका ब्यक्ति संग सहयोगको अपिल सम्म गरेका छन्।

धेरै महिला दिदि बहिनि को एउटई आवाज र गुनासो थियो हामी लाई कित सरकारले नेपाल मा नै सरोजगार बनाओस र महिनाको राम्रो तलब सुबिधा दियोस हैन भने हाम्रो आफन्त दुख मा हुदा नि जान नपाउने नियम लाई तुरुन्त हटाओस नेपाल को एरपोर्ट मा र India बाट मिलाएर पठाउने र पैसा खान बानि परेको सरकार हामी खुसि भएको देख्न किन चाहदैन भन्दै गुनासो पोखेका छन् सरकार सामु र उहरु को अर्को नि कुरा थियो यदि हामी काम गर्ने ठाउँ नराम्रो असुरक्षित थियो भने हामी किन फेरी तेही आउन चाहान्छौ हो नया लाई आउदा नराम्रो मा पर्छन कि भनेर कडाइ गर्न सुहाउछ हामी २ वर्ष भन्दा बडी समय बसी सकेका हरु लाई नेपाली दाजु भाई सरह आउन र जान पाउन पर्छ भने महिला दिदि बहिनि हरु को माग थियो/
एस मा सम्बन्धित निकाय र सरकार को ध्यान जाओस र पिडा मा बस्न बाध्य हुनु भएका सम्पूर्ण housemaid मा काम गर्ने महिला दिदि बहिनि र दाजु भाई हरु लाई घर जान र आउन सहज वातावारण मिलोस भन्ने हाम्रो पनि हेतु हो।स्रोत( हाम्रो आफ्नै टिभी) अर्जुन राज भण्डारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here