करण जौहरको फिल्ममा वरुण धवन र आलिया भट्टले रोमान्स गर्ने ।

0
267

बैशाख १८ काठमाण्डौ । अहिले करण जौहरको चलचित्र ड्रीम प्रोजेक्ट “कलंक” को शूटिंग गरिरहेका छन् । सोमवार साझा दुबै यि स्टार्सहरु शुटिङ गर्ने क्रममा शुटिङ स्पर्ट मै दुईवटा सर्प देखिएको थियो । शुटिङ स्पर्ट्समा सर्प देखिएपछी हल्ला खल्ली मच्चिएको थियो । सोहिकारणले पनि शुटिङ रोकिन गएको थियो । तर त्यहा उपस्थित केही ब्यक्तिले उक्त शर्पलाई जंगलमा लगेर छाडिदिए । त्यस पछी शुटिङ सुचारु हुन पुगेको थियो ।

डेक्कन क्रोनिकलको रिपोर्टका अनुसार, यस्तो घटना करण जौ‍हरको चलचित्र माई नेम इज खान को शुटिङको दौरानमा पनि भएको थियो । उक्त चलचित्रको शुटिङ भएको बेला पनि सर्प काहाबाट आयो कसैलाई थाहा नै भएन । पछी उक्त शेटमा सुरक्षा निगरानी बढाईेको थियो ।

करण जौहर को मल्टी स्टारर चलचित्र कलंकको सेट काफी भव्य बनाएका छन् । खबरका अनुसार फिल्म सिटीमा एक ठुलो सेट बनाएका छन् । जसको लागि धेरै सुरक्षा कर्मी राखेका छन् । जसका कारण कुनै पनि फोटो लिक हुन नपाओस भनेर सुरक्षा ब्यबस्था कडा पारीएको बुझिएको छ । यस जुन सेटको लागि १५ करोड खर्छ गरिएको बुझिएको छ । जुना चै पुरानो चलचित्र झै डिजाईन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here