भोलिबाट देशभरका सबै यातायात सेवा ठप्प पार्ने चेतावनी |

0
802

महासंघले शुक्रबारबाट देशभरका सबै यातायात सेवा ठप्प पार्ने चेतावनी दिएको छ । बैशाख २० काठमाण्डौ ।
सिन्डिकेट पक्षधरका यातायात व्यवसायीहरु सरकारी कदमविरुद्ध सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
सिन्डिकेटविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बिहीबारबाट आन्दोलनमा उत्रिएको हो ।

महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार सिन्डिकेट पक्षधरका यातायात व्यवसायीले बिहीबार मध्यान्हदेखि लामो दूरीका लागि छुट्न बस बन्द गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here