बैशाख २० काठमाण्डौ । गायक तथा संचारकर्मी अनिल पहाडीको “मेरो जिन्दगी ”गीत सार्वजनिक भएको छ । मोफसल को बुटवलमा लामो समय देखी मिडियामा कार्यरत गायक एबम सन्चारकर्मी अनिल पहाडीको कर्णप्रिय आवाजमा गित बजारमा आएको हो।
देबि म्युजिक सलुसन प्राली को बजार ब्यवस्थापन मा म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल बाट उक्त गित रिलिज गरिएको हो। गितमा स्वर संगीत अनिल पहाडीको रहेकोछ् भने, गितको रचना महेश खरेलले गरेका हुन। गितमा मिलन क्षेत्री, अनु श्रेष्ठ , दिपक सुबेदिको अभिनय रहेको छ।
उक्त गितलाई छायांकन सागर गौतमले गरेका छ्न।भने सम्पादन दिपक बिष्ट ले गरेका छ्न,उक्त गितमा निर्देशन पछिल्लो समयका ब्यस्त निर्देशक काजिश श्रेष्ठले गरेका हुन।
पछिल्लो समयका ब्यस्त मोडल हुन मिलन क्षेत्री। चक्लेटि अनुहारका मिलनको लगातार म्युजिक भिडियो आईरहेको छ। उनले आफ्नो कलाकारिता यात्रा बुटवल बाट सुरुवात गरेका हुन। सन्ध्या टिभीको तर्फ बाट गायक अनिल पहाडी लगायत सबै तिम्लाई गीतको सफलताको शुभकामना छ |
हेरौं सोहि गितको भिडियो ।