मोडल परी तामाङको पोर्न भिडियो सार्वजनिक

0
408

काठमाडौं । आफूलाई मोडल बताउने परी तामाङको पार्न भिडियो सार्वजनिक भएको छ । विभिन्न युट्युव च्यानलमा आफूलाई मोडल भएको दाबी गर्दै आएकी तामाङको पोर्न भिडियो विश्व चर्चित पोर्न साइट ‘पोर्नहब’ले आफ्नो साइटमा राखेको छ ।

नेपाली पोर्नस्टार भन्दै परी तामाङको भिडियो भाइरल हुन थालेपछि मोडल परी महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् ।

‘पोर्नहब’सहित अन्य पोर्न साइटले समेत उनको भिडियोलाई राख्न थालेका छन् ।

पोर्न भिडियो सार्वजनिक भएलगतै परीले केही युट्युव च्यानलमार्फत आफू र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् ।
sorce by Os Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here