पुजा गुरुङ अभिनित ए कान्छी बोलको गित सार्बजनिक : भिडियो सहित ।

0
453

काठ्माण्डौ २३ बैशाख । गायिका पूर्णकला बिसी र सुनिल पुन को सुमधुर आवाजमा यल बि श्रेष्ठ र पुजा गुरुङ ले अभिनय गरेका छन । उक्त भिडियोलाई टन्क केसीले छायाकन गरेका छन भने मदन खड्का ले निर्दशन गरेका छन । भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका छन । मोडल पुजा गुरुङले अहिले सम्म दर्जनौ म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन । तनहुँ बन्दिपुरमा जन्मिएकी पुजा अहिले काठ्माण्डौमा म्युजिक क्षेत्रमा संघर्ष गर्दैछिन । पुनम अडियो भिडियो कम्पनीको प्रबन्ध निर्दशक समेत रहेकी पुजा गाउनमा पनि उतिकै रुची राखेको बताउछिन हाल उनका दर्जनौ गितहरु बजार मा आइसकेको छ । ए कान्छी बोल को डान्सिङ गितमा भने उनले पहिलो पटक नृत्य गरेकी छन भने मार्मिक गितहरुमा धेरै अभिनय गरिसकेको उनि बताउछिन । उनि गुलेली र जात्रा नेपाली हास्य टेलिशृन्खलामा पनि सुनमाया को रोल मा अभिनय गर्दै आएकी छिन । उनले सहयोगी भूमिका निभाएको नेपाली कथानक चलचित्र “रेनि” फिल्म पनि प्रदशनको तयारीमा छ । अहिले ए कान्छी गित ले युटुब तथा मेडिया मा राम्रै दर्शक हरु पाइरहेको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here