सर्बाधिक हीट तामिल चलचित्र बाहुबली २ चीनमा प्रदर्शन : दुई दिनमै १९ करोड कमाई ।

0
240

बैशाख २३ काठमाण्डौ । सर्वाधिक हीट तामिल चलचित्र बाहुबली २ले । चीनमा प्रदर्शन गरिएको दुई दिनमै १९ करोडको ब्यापार गरेको छ ।
उसको व्यापारले आकाश छुनेको खोजेको भन्दै चीनमा । बाहुबलीको ब्यापक चर्चा भईरहेको छ। यसको साथ बाहूबलीले पछिल्लो समय चीनमा चर्चा कमाएका सलमान खान र आमिर खानको फिल्मलाई पछाडी पारेको छ ।

सलमानको बजरंगी भाईजानको पहिलो दिनको कमाइ १२ करोड तथा आमिरको दंगलको कमाइ १४ करोड थियो ।
तर बाहुबली–२ ले इरफान खानको हिन्दी मिडियमको रेकर्ड भने तोड्न सकेन । यस फिल्मले पहिलो दिन २४ करोड कमाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here