गायक बस्नेत माथि गोलि प्रहार (भिडियो सहित)

0
1129

बैशाख २४ काठमाण्डौ । माया मा मर्नु कुनै नौलो कुरा हैन तर कसको हत्या हुनु भने नौलो कुरा हो , घटना केहि दिन अगाडिको हो इस्वर नाम गरेका एक ब्यक्तिले गाएक रामकुमार बस्नेतको गोलि हानि हत्या गरेका छन । उन्ले आफ्नो प्रेमिका कोपिला रामकुमार बस्नेत सन्ग प्रेम सम्बन्धमा भएको थहा पाएपछि टोले गुन्डा लगाएर हत्या गरेका छन । सुन्दा अचम्म लाग्न सक्छ तर यो घटनाको सबै ्स्रिन्खला सिनेमाटोग्राफर टंक केसीले ले पर्दा मा कैद गर्न सफल भएका छन । एति समचार पढ्दा सम्म तपाइको मनमा पनि धेरै प्रस्न खेलि रहेका होलान ? इस्वरका अनुसार एस्मा निर्देशक मदन खड्का को पनि हात रहेको कुरा गोप्य सुत्रा बाट जानकारि आएको छ र तल दिएको भिडियो मा पनि हेर्न सकिने छ ।

प्रेमिकाको लागि कसैको हत्या गर्नु कति सम्म को न्यायोचित होला ? एस्को बारेमा हामिले धेरै खोजि गरेपछि एस्को सत्यता बहिरिएको छ यो सबै घटना काल्पनिक रहेको र सबै घटना गाएक रामकुमार बस्नेत को लोक दोहोरि एल्बम अभागि सिन्दुर को लागि घटाइएको कुरा निर्देशक मडन खड्काले हामिलाइ बताए । अहिले बजारमा लोक दोहोरि गित मा पनि केहि परिबर्तन ल्याउने र लोक दोहोरि गित ले पनि कसै को जिबन को कथा बोकेको हुन्छ र एस्तो घटना कसै को जिबन मा घट्न पनि सक्छ र तेस्तै तेस्तै बास्तबिक घटना लाइ लिएर एस्को भिडियो बनाउन पुगेको भृंगेश्वरी म्युजिक प्रालि का प्रबन्ध निर्देशक राम कुमार बस्नेत ले जानकारि दिए ।
उक्त गित मा रामकुमार बस्नेत र लक्ष्मी परियारको स्वर रहेको छ ।
त्यस्तै लोकेन्द्र प्रकाश ओलीको लय रहेको गीतको शब्द लोकेन्द्र प्रकाश ओली र कोपिला प्रसाईँको रहेको छ ।
भृंगेश्वरी म्युजिक प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका गायक रामकुमार बस्नेतले नै अभिनय गरेको गीतको निर्देशन मदन खड्काले गरेका छन् । सो गीतमा रामकुमारलगायत ईश्वर र कोपिलाकोसमेत अभिनय रहेको छ ।
भावुक शब्दहरु रहेको गीतको छायांकन टंक केसीले गरेका हुन् । युटुबमार्फत् सार्वजनिक भएको उक्त गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय बन्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here