फिल्म डमरुको डन्डी बियोको दोस्रो गीत सार्वजनिक : भिडियो सहित ।

0
364

बैशाख २४ काठमाण्डौ । काठमाडौँ -गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र डमरुको डण्डीबियोको अर्को गीत गन्तव्य रिलिज भएको छ । गीतमा एकतारेको शब्द, कालिप्रसाद बासकोटाको संगीत र रिकेश गुरुङ, विद्या तिवारीको स्वर रहेको छ भने गीतको भिडियोमा खगेन्द्र लामिछाने र मेनुका प्रधानको अभिनय रहेको छ ।

समृद्धि ईन्टरटेन्मेन्टको ब्यानरमा बिनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको यो चलचित्रमा खगेन्द्र लामिछानेको लेखन र छेतेन गुरुङको निर्देशन रहेको छ ।चलचित्रमा खगेन्द्र लामिछानेको लेखन र छेतेन गुरुङको निर्देशन रहेको छ ।

फिल्ममा बिनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको छ । चलचित्रमा मेनुका र खगेन्द्रका अलावा अंकीत खड्का, अनुप बराल, आशान्त शर्मा, बुद्धि तामाङ, लक्ष्मी बर्देवा लगायत कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here