बझाङमा खोलाले बागाउँदा एकै परीवारका ५ जनाको मृत्यु ।

0
1980

बैशाख २४ काठमाण्डौ । उखान सुनिन्त्यो – नपत्याउने खोलाले बगाउछ भनेर,वास्तविक यहाँ यस्तै भएको छ । थलारा -०४ बझाङमा एक परीवार परिवार भित्रको यो घटना ले मर्माहत बनाएको छ| थालारा ४ बझाङमा एक खोलाले बगाएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । स्थानि बासिन्दा बताउँछ ऐले सम्म यो खोलामा यत्रो भिषण बाढी आएको थाहा पाइएन तरआज १५-२० मिनेटको झरिले एकै परीवारका नाति बुहारी,नातिनी,साथै भाउजु कलसा लगाएत ०५ जनाको यो दुखद घटना हुदा सारै मर्माहत तुल्याएको छ,। यो घटनाले स्थानिय बासि सबै त्रसित तथा दुखि भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here