बैशाख २४ काठमाण्डौ । मेलोडी नेपालको प्रस्तुतिमा फ्लाट मेट्स वेभ सिरीज टेली सिरियल प्रसारणको पूर्ण तयारीमा रहेको छ । यस टेली सिरियललाइ संध्या टिभीको युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
एउटै फ्लाटमा बस्ने तिन जना युवाको कथालाई समेटी अहिलेको सम सामयिक बिषय बस्तुमा आधारित रही बनाईएको तथा अहिलेका युवा पुस्तालाइ लक्षित गरी बनाइएको वेभ सिरिज टेली सिरियल हो भन्छन,नेर्दिशक शुशिल गौतम |
यस वेभ सिरिज टेली सिरियलमा कलाकारहरु शुशिल गौतम,आशिस केसी,र अर्जुन मरासीनीको मुख्य भूमिका देख्न सकिने छ ।