भारतमा जान पनि अब नेपालीलाई : भिसा आवश्यक पर्ने भएको छ |

0
457

बैशाख २४ काठमान्डौ । हरेक मानिसलाई यो खबर सुन्दा अथवा समाचार अचम्म लाग्न सक्छ तर सत्य हो ,भारतमा अब नेपालीलाई भिसा आवश्यक पर्ने भएको छ ।

‘भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ’ नयाँ पत्रिकाले लेखेको छ,‘राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएका बेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।’

भारत जान नेपालीले प्रवेशाज्ञा (भिसा) लिइराख्नु पर्दैन । त्यसतर्फ जान इच्छुक नेपाली विना रोकटोक जान सक्छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित खबर अनुसार भारतमा अब नेपालीलाई भिसा आवश्यक पर्ने भएको छ ।

‘भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ’ नयाँ पत्रिकाले लेखेको छ, ‘राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएका बेला भारतले अनपेक्षित व्यवहार गरेको छ । स्रोत नयाँ पत्रिका दैनिक।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here